शुक्रबार, ०४ जेठ, २०८१ 
मुख्य समाचार

पत्रकार मञ्च दमकको ११औ. वार्षिक साधरणसभा सम्पन्न

पत्रकार मञ्च दमकले आज ११औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । पत्रकार मञ्च दमकका अध्यक्ष मन कुमार गदालको अध्यक्षता, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यता र दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको विशेष...

झापाका भुटानी शरणार्थी वृद्धवृद्धाको विजोक

झापाको दमक–३ स्थित बेलडाँगी र पथरी शनिश्चरे–१० शनिश्चरेस्थित शिविरमा बाँकी रहेका शरणार्थी उपचार र हेरविचारको अभावमा चिन्तित हुन थालेका छन् । उनीहरूलाई संरक्षण गर्दै आएको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) को दमकस्थित कार्यालय पूर्णरूपमा बन्द...

आधिकारिकता दाबी गर्न पुगे दाहाल–नेपाल समूह निर्वाचन आयोगमा

प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह र दाहाल–नेपाल समूहले डेढ महिना छुट्टाछुट्टै बैठक बस्दै एकअर्कालाई कारबाही, आमसभा र पत्राचार गरेपछि आयोगमा औपचारिक रूपमा अधिकारिकता दाबी गर्दैे पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले मंगलबार निर्वाचन आयोगमा निवेदन...

झापामा ४ सय जनाले जसपा पार्टी प्रवेश गरे

दमक, १९ माघ । झापाको दमकमा आयोजिता जसपा पार्टीको एक कार्यक्रमबाट चार सय जना बढि नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार दमक आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र...

झापासहित देशभरिका ३० नाका खुल्ला

गत चैत्र ११ देखि सरकारले बन्द गरेको अन्तराष्ट्रिय सीमा नाकाहरु आवश्यक शर्त सहित खुुल्ला गरेको छ । कोरोनाको महामारीका कारण बन्द भएका झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीसहित ३० वटा नाका खुल्ला गरिएको हो ।...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।