शनिबार, ०३ चैत, २०८० 
अर्थ

भोजपुरमा अकबरे खुर्सानीबाट मालामाल बन्दै युवा

अकबरे खुर्सानी टिप्दै भोजपुर नगरपालिका– ४ दावा सिद्धेश्वरका कृषक गणेश विष्ट । यहाँ उत्पादित खुर्सानी धरान, विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री हुने गर्छ । उठ्न थाल्यो बनेपाको फोहर-बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहर उठ्न थालिइएको छ...

तेह्रथुम पावरको आईपीओकाे प्रि-अलाेटमेन्ट हुँदै, २४ लाख लगानीकर्ताको हात खाली हुने पक्का

तेह्रथुम पावरको आईपीओकाे कहिले बाँडफाँड हुन्छ भन्ने धेरैको चासो छ । साे कम्पनीले भाद्र ९ गतेदेखि १३ गते सम्म सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गरेको थियाे । बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार शेयर आवेदनको भेरीफाइ गर्ने...

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज ९बुधबार० विभिन्न २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १९।००५६ प्रतिशत बोनस बापतको १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता...

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाडौँ- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश...

सहकारीले पाउने कर्जाको सिमा बढ्याे, अब ५ करोडसम्म कर्जा लिन पाउने

राष्ट्र बैंकले सहकारीलाई प्रदान गर्ने कर्जाको सीमा वृद्धि गरेको छ । बचत तथा ऋणसम्बन्धी कारोबार गर्ने सहकारी संस्थाहरु बाहेक अन्य विषयगत सहकारी संस्थाले समूह सदस्य मार्फत् सामूहिक खेती तथा पशु/पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।