शनिबार, १५ बैशाख, २०८१ 
मुख्य समाचार

काबुल विमानस्थलमा १ थाल भातको मूल्य १२ हजार रुपैयाँ, पानीको बोतलको ५ हजार !

काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण भएसँगै देश छाडेर बाहिरिन चाहनेहरुको भिड काबुल विमानस्थलमा भरिएको छ । काबुल विमानस्थलमा ठूलो संख्यामा विदेशी नागरिकहरुसँगै अफगानीहरु पनि भरिएका छन् । यी सबै काबुलबाट बाहिरिन आफ्नो पालो आउने प्रतिक्षामा छन्...

यस्ता छन् ओली सरकारले गरेका सात ठूला भ्रष्टाचार

केपी शर्मा ओलीको नेतृत्वमा देशमा भ्रष्टाचार मौलाएको महालेखा परीक्षकको प्रतिवेदनले समेत पुष्टि गरेको छ । बालुवाटारमा चिया खर्चका नाममा बेथितीदेखि ठूला नीतिगत भ्रष्टाचार बढेको महालेखाले जनाएको छ । ओलीले आफ्नो नेतृत्वमा सुशासन र विकासका काम...

अविरल वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासिए

अविरल वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासिएको छ । अविरल वर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आइतबार राति मुल सडकमा भ्वाङ परेको छ । अविरल वर्षा भएपछी पानीको बहाब बढेर गई आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास...

फोनिजको २२ औं स्थापना दिवस सम्पन्न

जिल्ला कार्यसमिति झापाले फोनिजको २२ औं स्थापना दिवस मनाएको छ । फोनिजका झापा जिल्ला अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा फोनिजका केन्द्रिय सचिव कमन देवान प्रमुख अतिथि र अतिथिहरुमा फोनिजका प्रदेश १ अध्यक्ष...

तर पनि ‘आइ लभ यु ओली बा’ !

बालुवाटारबाट ‘बा’ले बारम्बार ‘ताजा जनमत’को नाममा जनमतकै अवमूल्यन गरे । सार्वभौम संसदलाई निहीत स्वार्थमा दुई पटकसम्म घाट पुर्याए । उनै ‘बा’लाई बालकोट पुर्याउन २ हजार गाडी र २५ सय मोटरसाइकले स्कटिङ गर्ने केटो महेशहरूको ल्याकत...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।