मङ्गलबार, ०६ चैत, २०८० 
विचार/ब्लग

हिउँको चिसो अँगालोमा बाँधिदाको न्यानो अनुभूती

आकस्मीक तय भएको यात्राले विहानीको ४ः३० बजे नै, मलाई जुरुक्कै उठायो । बाहिर हुस्से लागेको थिएन, तै पनि सदाभन्दा निकै चिसो बढेको महसुस भईरहेको थियो । अचानक यात्रा शुरु भयो । झापाको दमकबाट मोरङ, सुनसरी,...

तालिबानले भन्यो, ‘महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्न सक्दैनन्’

एजेन्सी । अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार गठन गर्नुअघि नै सरकारमा महिलाको सहभागिता हुनुपर्ने भन्दै प्रदर्शनहरु भएका थिए। तालिबानले सरकार गठन गरिसकेपछि पनि प्रदर्शन जारी छ। तर स्थानीय सञ्चारमाध्यमले तालिबानका प्रवक्तालाई उद्धृत गर्दै महिलाहरुलाई मन्त्री नबनाइने...

पदचाप भुल्दाको परिणाम भोग्दै माओवादी

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अस्तित्व रक्षाको संकटमा छ । वर्तमान व्यवस्थाका हिमायती माओवादी संकटमा पर्नु सुखद् होइन । माओवादी संकटमा पर्दा ‘जसको नीति उसैको नेतृत्व’ भन्ने मान्यता धर्मरायो । माओवादी कमजोर हुँदा व्यवस्था...

बाँचेन भौतिक शरिर तर कालजयी आवाज बाँचिरहने छ…

२०७८ भदौ १० गते विहिबार अस्तायो एउटा जनवादी आवज । सामाजिक संजाल श्रद्धाञ्जलीका शब्दले भरियो । बेरसिलो भयो मन, बरिष्ठ गायक जेबी टुहुरेको निधनले । उनले नेपाली संगीत जगतमा आधा शताब्दीको लामो योगदान दिने क्रममा...

हिरासत भित्र

जब–जब बन्द वा लकडाउन हुुन्छ । तब–तब मान्छे फुुर्सदिला हुुन्छौँ । मान्छे फुुर्सदिलो हुुनुुभनेको काम नलाग्नुु हो । काम नलाग्नुु भनेको बिग्रनुु हो, प्रयोगमा नआउनुु हो । मेरो हकमा पनि यस्तै–यस्तै भयो । लकडाउनमा केही...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।