आइतबार, ०७ कार्तिक, २०७८ 
मुख्य समाचार

काठमाडौंमा परेको लगातार वर्षाका कारण ३८२ घर डुबे, १३८ जनाको उद्धार, कालिमाटीको तरकारी बजार क्षेत्र पनि डुबानमा

काठमाडौं, २१ भदौ-काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । सोमबार बिहान पनि वर्षा थामिएको छैन ।लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । लगातारको वर्षाका कारण तीन सय...

एमसीसीको बिरोध गरे सिधै जेल हाल्ने सरकारको चेतावनी

काठमाडौँ ।बगृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ,...

डीभी पर्दा पनि अमेरिका नगई नेपाली सेनामा भर्ती

अमेरिका नेपालीहरुका लागि मात्र होईन विश्वका धेरै देशका मानिसहरुका लागि एक ठुलो सपना हो । नेपालमा पनि हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन् । तर भिडमा एक युवा डीभी परेर पनि...

अझै जुटेन सहमति पौडेल पक्ष सभापतिको उम्मेदवार घोषणा गर्ने तयारीमा

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुनै लाग्दा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म दुईजनाले सभापति र एकजनाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेस महाधिवेशन शुक्रबार (१८ भदौ) बाट सुरु हुँदैछ...

कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन

काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक हस्पिटलका कर्पोरेट कम्युनिकेसन...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।