प्रहरीलाई नै लात्ताले हानेर थुनुवा फरार, ट्वाल्ल पर्यो प्रहरी
काभ्रे । जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक कैदी प्रहरीलाई चक्मा दिँदै फरार भएका छन्। काभ्रे महाभारत गाउँपालिका वडा नम्बर ६ का सुनिल बाइवा प्रहरीलाई धकेल्दै लात्ताले हानेर फरार भएका हुन्। सुनिल बाइवा चोरी तथा...