सोमबार, ३१ बैशाख, २०८१ 
स्थानीय समाचार

सुनसरी महेन्द्रनगरमा एक जना ब्राउन सुगर सहित पक्राउ

सुनसरी, भदौ ८, गते । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट हिजो साँझ साढे ६ बजे थप १ जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३...

मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु

उदयपुर, भदौ-७ गते । उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ८० बर्षीय राम बहादुर श्रेष्ठ...

गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ, भदौ-७ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ । हो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५...

ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा, भदौ-५, गते झापा बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका ६...

फोनिजको २२ औं स्थापना दिवस सम्पन्न

जिल्ला कार्यसमिति झापाले फोनिजको २२ औं स्थापना दिवस मनाएको छ । फोनिजका झापा जिल्ला अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा फोनिजका केन्द्रिय सचिव कमन देवान प्रमुख अतिथि र अतिथिहरुमा फोनिजका प्रदेश १ अध्यक्ष...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।