बिहिबार, १३ बैशाख, २०८१ 
स्थानीय समाचार

कक्षा १२ र सो भन्दा मथीका विभिन्न तहका परीक्षामा कोभिट १९ विरुद्धको खोप लगाउने प्रकृया सुरु

भदै ११ शिक्षा, विज्ञान ताथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्तिी अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तोकएको विभिन्न खोप केन्दहरुमार्फत कक्षा १२ र सो भन्दा मथीका विभिन्न तहका परीक्षामा सहभागी हुनु हुने विद्यार्थीहरुलाई लक्षीत गरी कोभिट १९...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृ’त्यु

सुनसरी, भदौ-११ गते सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृ'त्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृ'त्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का...

आफ्नै दाजुको ह’त्या गर्ने दुई जना पक्राउ

खोटाङ, भदौ-११ गते खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको ह'त्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत...

जेसीजका महासचिवको जन्मोत्सवमा पत्रकार उपचार कोषमा सहयोग

बिर्तामोड, भदौ १०। वीरता जेसीज सन् २०२१का महासचिव एलसी श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारी नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन् । विहीवार बिर्तामोडस्थित वीरता...

प्रहरीलाई नै लात्ताले हानेर थुनुवा फरार, ट्वाल्ल पर्‍यो प्रहरी

काभ्रे । जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक कैदी प्रहरीलाई चक्मा दिँदै फरार भएका छन्। काभ्रे महाभारत गाउँपालिका वडा नम्बर ६ का सुनिल बाइवा प्रहरीलाई धकेल्दै लात्ताले हानेर फरार भएका हुन्। सुनिल बाइवा चोरी तथा...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।