![](https://www.samadarshisanchar.com/wp-content/uploads/2021/09/antim-1024x582.jpg)
तीनथुम्की डाँडासँग जोडिएको छेपारोको कथा बेग्लै छ। “म उभिएको पहाड” कथा संस्मरण कथा संग्रह क्रमसः
क्यासेट प्लेयरको ब्याट्री सकियो । गीत बज्न बन्द भयो । त्यो रमाइलो माहोल एकैछिनमा चकमन्न रातमा परिणत भयो । सन्नाटा छायो । म टह–टह लागि रहेको जूनलाई हेरेर मनमा कुरा खेलाउन थालेँ । अब त्यो...