बिहिबार, २७ भदौ, २०८१ 
मनोरन्जन

अभिनेत्री दिशासँग भेट्न नदिएको भन्दै होटलका कर्मचारीसँग झगडा गरे यि युवक

एजेन्सी-चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हैरान बनाएपछि अंगरक्षक राख्ने निर्णय गरेकी छिन् । विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर हैरान बनाएपछि दिशाले यस्तो...

सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा लिम्बू भाषाको गीत “साम्याङफुङ” सार्वजनिक

काठमाडौ – चर्चित गायिका सुनिता थेगिम र गायक तथा संगीतकार सेमिहाङ सिंगकको स्वरमा लिम्बू भाषाको गीत “साम्याङफुङ” सार्वजनिक भएको छ । गायक सेमिहाङकै शव्द तथा संगीतमा रहेको उक्त गीत टेकेन्द्र याक्सोको एरेन्ज किशोर थापाको मिक्सिङ...

पहिलो लिम्बू कथानक आधुनिक फिल्म ‘थेत्लङ’ अमेरिकामा प्रदर्शन हुदै

दमक । लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक फिल्म ‘थेत्लङ’ आउने अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक किशोर सुब्बा अनुसार त्यहाँ पहिलोपटक फिल्मको विशेष प्रदर्शन...

अशोक दर्जीको आमा सम्बन्धी गीत टेर्न्डिङ १३ मा

अशोक दर्जीको आवाज, समीर खानको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीत हिन्दी गीत माँ अहिले टेर्न्डिङ नम्बर १३ मा रहेको छ । परिवारको न्युन आर्थिक अवस्था भएकाले सडकमा गीत गाउँदै हिडेको अवस्थामा विभिन्न संचार...

अत्यधिक जनघनत्व भएको क्षेत्र तराई नजिकै रहेको छ ‘तीनथुम्की डाँडा’ । “म उभिएको पहाड” कथा संस्मरण कथा संग्रह समाप्त

त्यतिबेला चिसोपानी पञ्चमी बजारमा रहेको जनज्योति बोर्डिङ्ग स्कूलको शिक्षक ललीतकुमार लावतीले तीनथुम्की डाँडाको रङ्गीन छेपाराका बारेमा रेडियो नेपालको एउटा कार्यक्रममा जानकारीमूलक लेख पठाउनुभएको थियो । रेडियो नेपालबाट प्रसारण भएको त्यो लेख समय सान्दर्भिक थियो ।...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।