शनिबार, २२ बैशाख, २०८१ 
समाज

छुट्टा– छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यू

फागुन–२२ मोरङ, शुक्रबार साँझ ६ बजे कटहरी –७ तकिया चोकमा प्र १–०२–०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुदा सवारी चालक २५ वर्षिय धिरज माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ...

दमकमा सातौं फुड फेस्टिबल

झण्डै एक बर्ष लामो कोरोना संक्रमण र त्यसका कारण सरकारले जारी गरेको लकडाउनका कारण होटल तथा पर्यटन क्षेत्र निक्कै ठुलो मारमा परेको छ । खास गरी विभिन्न ठाउँबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर...

डढेलोले विद्यालय भवन जल्यो

ताप्लेजुङ/ भीरमा लागेको डढेलोले जिल्लाको सिरिजंगा गाउँपालिका ३ तेल्लोकको फुन्द्रुवा आधारभूत विद्यालय भवन जलेको छ । विद्यालय भवनको पश्चिमपट्टि रहेको शहरेभित्ता भीरबाट आएको डढेलोले कार्यालय सञ्चालनमा रहेको तीन कोठे भवन जलेको गाउँपालिकाका वडा सदस्य चन्द्र...

किशोरीको बलत्कारपछि विभत्स हत्या

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी बस्ने १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ । घटनामा संलग्न हुने अहिलेसम्म फरार रहेका छन् । बुधबार विद्यालयबाट घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या...

दम रोगी राईलाई पहिलो पाइलाको सहयोग

  दम रोगी हस्त बहादुर राईलाई आर्थिक सहयोग वितरण गरिएको छ । चुलाचुली ३, सुकुना टोल इलामका दम रोगी राईलाई पहिलो पाइला दमक शाखाले आज उनकै निवासमा पुगेर १० हजार नगद र खाद्यन्न वितरण गरेको...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।