बिहिबार, २० बैशाख, २०८१ 
राजनीति

जसपा नेपाल प्रदेश १ ले सरकारलाई दियो चुनौती

अध्यादेश मार्फत ल्याएको अािर्थक वर्ष २०७८/०७९ को बजेट अलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टी प्रदेश १ समितिले प्रेस विज्ञप्ती जारी गरेको हो । विज्ञप्तीमा, असंवैधानिक र स्वेच्छाचारी कदममार्फत केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारले...

फालेलुङमा जसपाको पार्टी समायोजन कार्यक्रम सम्पन्न

पाँचथर, चैत १५ । जनता समाजवादी पार्टी नेपालले शनिबार पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । जसपाको फालेलुङ गाउँपालिका कार्य समितिको आयोजनाका भएको सो कार्यक्रम पार्टीका गाउँपालिका अध्यक्ष राजकुमार मादेनको अध्यक्षता, जसपाका...

खुवालुङलाई छुने प्रयास गरेमा हामी प्रतिकारमा उत्रन्छौं – चाम्लिङ

पछिल्लो समयमा राजनैतिक अस्थिरता बढ्दै गएको छ । पानी धमिलो पारेर माछा मार्न उद्धत राज्यले आदिवासी जनजाति आस्थाको धरोहर खुवालुङ भत्काएर पानीजहाज संचालन गर्ने तयारी रहेको जानकारी भएपछि त्यसका संरक्षणका निम्ति सरोकारवालाहरुले चर्को आवाज उठाउन...

जनता समाजवादी पार्टीको झापा जिल्ला पार्टी समायोजन सम्पन्न

जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला पार्टी समायोजन कार्य पुरा भएको छ । जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला पार्टी समायोजन गर्नका लागि केन्द्रिय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले पार्टी समायोजनको निर्णय सार्वजनिक गरेको हो...

जसपा दमक वडा ६ मा पौंदार

दमक, ७ फागुन । जनता समाजवादी पार्टीको दमक वडा नम्बर ६ समिति शुक्रबार गठन भएको छ । सुनिता पौंदारको अध्यक्षतामा समिति गठन भएको हो । समितिका उपाध्यक्ष, सचिव र सह-सचिवमा क्रमश: जयराम राजवंशी, राजेश साह...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।