![](http://www.samadarshisanchar.com/wp-content/uploads/2022/03/IMG_2649__01-1024x495.jpg)
नेपाल पुलिस क्लब र मनाङ मर्स्यादि क्लब भिड्दै
दमक– झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादि क्लब मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रतावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । पुलिस सेमिफाइनलमा...