बिहिबार, २० बैशाख, २०८१ 
राजनीति

एमालेमा रहेका पूर्व माओवादीको खोसियो जिम्मेवारी

दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी...

यस्ता छन् ओली सरकारले गरेका सात ठूला भ्रष्टाचार

केपी शर्मा ओलीको नेतृत्वमा देशमा भ्रष्टाचार मौलाएको महालेखा परीक्षकको प्रतिवेदनले समेत पुष्टि गरेको छ । बालुवाटारमा चिया खर्चका नाममा बेथितीदेखि ठूला नीतिगत भ्रष्टाचार बढेको महालेखाले जनाएको छ । ओलीले आफ्नो नेतृत्वमा सुशासन र विकासका काम...

नौ जना नेताहरु ओलीको टाङमुनि छिर्छन् भन्ने थाहा थियोः रामकुमारी झाँक्री

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भीम रावलसहितका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको आरोप लगाएकी छिन् । प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशनमा पत्रकारहरुसँग...

जसपाबाट निष्कासित ठाकुर–महतो समूहमा विभाजनको संकेत

दमक, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट निष्कासनमा परेपछि आधिकारिकता गुमाएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहभित्रै विभाजनको संकेत देखिन थालेको छ । निष्कासित ठाकुर–महतो समूहले जसपाकै ब्यान, झण्डा, चुनाव चिन्ह र छाप...

तर पनि ‘आइ लभ यु ओली बा’ !

बालुवाटारबाट ‘बा’ले बारम्बार ‘ताजा जनमत’को नाममा जनमतकै अवमूल्यन गरे । सार्वभौम संसदलाई निहीत स्वार्थमा दुई पटकसम्म घाट पुर्याए । उनै ‘बा’लाई बालकोट पुर्याउन २ हजार गाडी र २५ सय मोटरसाइकले स्कटिङ गर्ने केटो महेशहरूको ल्याकत...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।