शुक्रबार, ०४ जेठ, २०८१ 
राजनीति

जसपाको दमक ७ मा भुजेल

दमक, ३० माघ । जनता समाजवादी पार्टीको दमक ७ वडा समायोजनबाट अध्यक्षमा दिपबहादुर भुजेल सर्वसम्मत चयन भएका छन् । बिहीबार आयोजित वडा समायोजनबाट २१ सदस्यीय समितिका वडा उपाध्यक्षहरुमा हिमाकुमारी राई, अमला राई र विकास राजवंशी...

प्रतिगमन विरुद्ध संयुक्त आन्दोलन आवश्यकः यादव

दमक, २७ माघ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्य कारिणी सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विध्यादेवी भन्डारीको प्रतिगमनबाट सिर्जना भएको राजनीतिक अस्थीरतालाई रोक्न संयुक्त आन्दोलन आवश्यक भएको बताएका छन् ।...

प्रतिगमनका विरुद्ध झापाली पत्रकारहरुको विर्तामोडमा प्रदर्शन

झापा ,२७ माघ । झापाको बिर्तामोडमा प्रतिगमनका विरुद्ध झापाली पत्रकारहरुले मंगलवार प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयको चर्को आलोचना गर्दै विभिन्न नाराका प्लेकार्ड लिएर नारा लगाउँदै पत्रकारहरुले र्याली प्रदर्शन गरेका थिए ।...

आज माघ १६, सहिदको सम्झना गर्दै, विविध कार्यक्रम

वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ...

पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : चेम्जोङ

इटहरी, २७ मंसिर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाएका छन् । शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।