शुक्रबार, ०७ बैशाख, २०८१ 
राजनीति

नगर सभापतीमा सुसेलीको उम्मेद्धारी घोषणा

  नेपाली कांग्रेसको आसन्न १४ औँ महादिवेशनमा इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । इलाम नगरपालिका वडा नम्वर ९ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा...

एमसीसीको बिरोध गरे सिधै जेल हाल्ने सरकारको चेतावनी

काठमाडौँ ।बगृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ,...

वडा सभापती भएकी १९ वर्षिय किशोरीको सामाजिक संजालमा चर्चा

स्वस्तिका कुमारी महत अहिले सामाजिक संजालमा चर्चित भएकी छिन् । नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट दैलेखको दुल्लु नगरपालीका ३, को वडा सभापतिमा निर्वाचित भएपछि उनको चर्चा शुरु भएको हो । दुल्लु नगरपालिका प्रमुख एवं कांग्रेसका...

नेपालसँग कुनै सीमा वि,वा,द छैनः चीन

चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै वि,वा,द नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् । ‘सन् १९६० को...

झाँक्रीलाई पछि पार्दै सरला यादव उपसभामुखमा नियुक्त

एमाले छाडेकी सरला यादव उपसभामुखमा नियुक्त नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालले महत्वपूर्ण र शक्तिशाली मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड तनावमा परेका छन...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।