शनिबार, १५ बैशाख, २०८१ 
हाइलाइट्स

प्राविधिक शिक्षा सम्बन्धी निशुल्क तालिम हुदै

कक्षा संचालन नेपाल विद्धुत प्राविधिक समुह प्रदेश १, ले यस क्षेत्रमा कार्यरत प्राविधिकहरुको थप क्षमता बृद्धि गर्ने उदेश्य राखी विभिन्न विषयमा निशुल्क सीपमुलक तालिम दिने भएको छ । CTEVT अन्तर्गतको Ensure  प्रोजेक्टको सहयोगमा काम गर्दै...

हिउँको चिसो अँगालोमा बाँधिदाको न्यानो अनुभूती

आकस्मीक तय भएको यात्राले विहानीको ४ः३० बजे नै, मलाई जुरुक्कै उठायो । बाहिर हुस्से लागेको थिएन, तै पनि सदाभन्दा निकै चिसो बढेको महसुस भईरहेको थियो । अचानक यात्रा शुरु भयो । झापाको दमकबाट मोरङ, सुनसरी,...

फाल्गुनन्द साकोसले खोल्यो उर्लाबारी सदस्य सम्पर्क कार्यालय

दमकमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य सम्पर्क कार्यालय विस्तार गरेको छ । आज मोरङको उर्लाबारी नगरपालिका बरगाछीमा एक औपचारिक कार्यक्रम गरी सदस्य सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।...

धुन क्रिएशनले कभर भिडियो प्रतियोगीता गर्दै

दमक झापाबाट संचालित ‘धुन क्रिएशन’ च्यानलले कभर भिडियो प्रतियोगीता गर्ने भएको छ । धुन क्रिएशन मार्फत हालै सार्वजनिक गरिएको गीत ‘तिमी नाँच फिरिरि’ को कभर भिडियो प्रतियोगीता राखिएको हो । सो गीतमा गीतकार एवं संगीतकार...

द भोइस किड्सकी फाईनलिष्ट नुमा राजेश पायल राईसँग गीत गाउँदै

‘द भोइस किड्स’की फाइनलिष्ड नुमा राई अब आउने मंशीर ६ गते २०७९ मा १५ वर्षकी हुन्छिन् । मंशीरमा जन्मिएकी उनको मुस्कान असाध्यै लक्षिनको छ । आमा प्रनिता र बुवा कुमारको भरपूर सहयोग र उनको अद्भुत...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।