फक्ताङलुङ आरोहणमा पर्यटकलाई रोक्न सरकारलाई ध्यानाकर्षण
काठमाडौं । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन किरात धार्मिक सर्वोच्च संस्थाद्धारा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि दुवै...