
जसपाले सुनसरीमा बाँढ्यो सुज अभियानको जिम्मेवारी
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सुनसरीले पार्टीको चार महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान सम्पन्न गर्न तहगत जिम्मेवारी तोकेको छ । सुज अभियान सुनसरी जिल्ला संयोजक एवम् पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेतले...