मङ्गलबार, १८ बैशाख, २०८१ 
स्थानीय समाचार

माेटरसाइकलमा राखी पछाडिबाट घांटी रेटी हत्या (गोमनसिंह हत्या प्रकरण)

हत्याकाे अभियुक्त भनिएका मनकुमार लिम्बु शिवसताक्षी, झापा। झापा शिवसताक्षी न.पा. ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले  सार्वजनिक गरेको छ । शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८...

मिक्लाजुङमा लिम्बुवान मञ्चको टोल समिति गठन

कुरुम्बा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पान्थर जिल्ला सह–इन्चार्ज सुख बहादुर थेगिमको प्रमुख आतिथ्यतामा मिक्लाजुङ् गाउँपालिका वडा नं. ५ मा दुईवटा टोलहरुमा टोल समिति गठन गरिएको छ...

दमकमा थप ५ जनामा कोरोना संक्रमण, कमलमा ६ जना थपिए

दमक । झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको रिपार्टमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईका अनुसार एक...

विर्तामाेडले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक, १ अर्ब १५ करोड बढी बजेट विनियाेजन

विर्तामाेड । झापाकाे विर्तामाेड नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षता साथै प्रदेश १ सदस्य एकराज कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यकममा ...

अहिलेसम्म तेह्रथुममा कोरोनाबाट २७ जना संक्रमित

तेह्रथुम/जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लामा अहिले सम्म जम्मा २७ जना संक्रमित भएका र १७ जना निकोभएको जनाएको छ । भदौ १८ गते एक विज्ञप्ती प्रकाशित गरि प्रशासनले सोही कुरा जनाएको हो । यसै गरि विज्ञप्तीमा...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।