शनिबार, १५ बैशाख, २०८१ 
स्थानीय समाचार

स्थानिय सरकारलाई आदिवासीको खबरदारी

शिवसताक्षी। आदिमकालिन आदिवासी समाधिस्थलको संरक्षण गरौ भन्दै आदिवासी समाधिस्थल संरक्षण समितिले विहिबार डुँडामारीमा कोरोना कहरका बीच पनि खबरदारी सभा गरेको छ । शिवसताक्षी ८ र १ डुँडामारी धरामपुर सडकखण्ड उत्तरमा रहेको आदिवासीहरुको चिहान बिकास निमार्णको...

चुलाचुलीमा एकल महिला र अति विपन्न २ परिवारलाई घर हस्तान्तरण

                            तस्वीरः सञ्जय राईकाे फेसबुकबाट चुलाचुली।इलामको दक्षिणमा रहेको चुलाचुली गाउँपालिकाले उदाहरणीय कार्यहरु निरन्तर गरिरहेको छ । संसार कोरोना कहरमा रोमल्लिरहेता पनि यस...

छथरमा लिम्बुवान मञ्चको टोल समिति गठन

छथर,तेह्रथुम।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको छथर गाउँपालिका वडा नं ६ स्थित जोडीसल्ला टोलमा सामाजिक दुरी कायम गर्दै प्रकाश मगरको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन भएको छ । समितिको सचिवमा अनिल बराइली...

दमकमा थप ९ जनामा कोरोना संक्रमण

दमक। झापाको  दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा २ जना क्वारिइन्टेनमा बसेका र...

छथर गाउपालिकाद्धारा पत्रकार प्रकाश पाक्साँवा सम्मानित

तेह्रथुम/ छथर गाउपालिकाले पत्रकार प्रकाश पाक्साँवालाई सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको माध्यमद्धारा गाउपालिकाका हरेक सकरात्मक क्रियाकलापहरुलाई बिभिन्न संचारमा संप्रेषण गरेर समृद्ध छथरका निम्ती अतुलनिय योगदान दिएको ठहर गर्दै पत्रकार पाक्साँवालाई गाउपालिकाले सम्मान...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।