![](https://www.samadarshisanchar.com/wp-content/uploads/2022/02/nomesh-1024x528.jpg)
प्राविधिक शिक्षा सम्बन्धी निशुल्क तालिम हुदै
कक्षा संचालन नेपाल विद्धुत प्राविधिक समुह प्रदेश १, ले यस क्षेत्रमा कार्यरत प्राविधिकहरुको थप क्षमता बृद्धि गर्ने उदेश्य राखी विभिन्न विषयमा निशुल्क सीपमुलक तालिम दिने भएको छ । CTEVT अन्तर्गतको Ensure प्रोजेक्टको सहयोगमा काम गर्दै...