आइतबार, ०२ बैशाख, २०८१ 
भिडियो

दमक अपाङ्ग सहयोग समितिको साधारणसभा हुदै

प्रदेश स्तरीय एकीकृत अपाङ्गता पुनःस्थापना केन्द्रको नवनिर्मित भवन दमक ४, ताराबारीमा दमक अपाङ्ग सहयोग समितिको साधारणसभा पुस २ गते सम्पन्न हुने निश्चित भएको छ । प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री माननिय जसमाया गजमेरको प्रमुख...

देशराज नेम्बाङको निर्देशनमा लघु चलचित्र ‘मदिरा’ सार्वजनिक(भिडियो सहित)

  दमक । सञ्चार क्षेत्रमा लामो समय देखि लागि परेका सञ्चारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघु चलचित्र ‘मदिरा’ युट्यूवबाट सार्वजनिक गरिको छ । दमकबाट प्रकाशित समदर्शी मासिक पत्रीकाको निर्माणमा बनेको लघु चलचित्र ‘मदिरा’...

यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । बहुप्रतिभाशाली कलाकार यासेली योङहाङ, गायिका रोजिना थेगिम लिम्बू र गायिका तिर्सना नेम्बाङ लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित मनछुने पाःलाम ‘कुघेम्सो नुवा’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गायक गितकार तथा संगीतकार राजु आङदेम्बे...

भूपेन्द्रको निर्देशन र सुमिताको आवाजमा ‘बाचा बन्धन’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार मुकेश राईको...

‘आना सुका २’ गोविन्द र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । सुपरहिट गीत ‘आना सुका’को अपार सफलतापछि लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बू र लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको बहुप्रतिक्षित गीत ‘आना सुका २’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । नायक आकाश श्रेष्ठ, एलिशा...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।