आइतबार, १६ बैशाख, २०८१ 
स्थानीय समाचार

सेन्छेइ फक्क्ताङ्लुङ सेवा ताक्तेन कम्ब्राङ पान्जुम्भोको प्रथम अधिवेशन सम्पन्न

ताप्लेजुङ्।सेन्छेइ फक्ताङ्लुङ् सेवा ताक्तेन कम्ब्राङ् पान्जुम्भोको अर्थात पवित्र धार्मिक तथा पर्यटकीय स्थल फक्ताङ्लुङ् संरक्षण सम्बद्र्धन समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । दिपक ताप्मादेनको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरिएको मुक्साम लाबुङ्ले बताएका...

झापा गोलीकाण्ड: सदरमुकाम ल्याउन खोजेको अभियुक्तलाई प्रहरीले छाड्यो

झापा । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले गौहत्याको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई छाडेको छ । झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने...

अग्रज पत्रकार काजी सहित सयौं व्यक्ति काँग्रेसमा प्रवेश

दमक/झापाका अग्रज पत्रकार नकुलकाजी(पाण्डे) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य विश्वनाथ श्रेष्ठसहित एक सय भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा...

दमकमा १५ जनामा काेराेना संक्रमण पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षणकाे रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएपछि पुष्टि भएकाे हाे । आज संक्रमण...

‘अस्लिल भिडियोको पात्र म होइनँ’ –कलाकार रेखा लिम्बू

धरान । केहि महिनाअघिबाट सोसियल मिडियामा देखिएको एउटा अश्लील भिडियोमा कलाक्षेत्रमा सक्रिय रहेकी रेखा लिम्बूसँग जोडिएकोमा उनी नरहेको स्पष्ट पारेकी छिन् । उक्त भिडियोको पात्र आफू नरहेपछि ढुक्क रहँदारहँदै आफन्त, शुभचिन्तकहरूमा बाराम्बार फैलिएको र दिनहुँ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।