बिहिबार, ०३ जेठ, २०८१ 
हाइलाइट्स

भ्रामक र तथ्यहिन प्रचारका पछि नलाग्न शेयर सदस्यलाई अध्यक्ष लिङ्देनको अपिल

  दमक, ६ असोज /  दमकको पुरानो तथा चर्चित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था १०औं बार्षिक साधारणसभाबाट नेतृत्व छनौट गर्ने तयारीमा जुटेको छ । संस्थाले सहमतिमा नेतृत्व छान्ने कसरत गरेपनि सहमति जुट्न सकेको छैन...

पैसाकै कारण ललितपुरबाट पक्राउ परे ३२ वर्षीय हिरालाल

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन...

अभिनेत्री दिशासँग भेट्न नदिएको भन्दै होटलका कर्मचारीसँग झगडा गरे यि युवक

एजेन्सी-चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हैरान बनाएपछि अंगरक्षक राख्ने निर्णय गरेकी छिन् । विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर हैरान बनाएपछि दिशाले यस्तो...

दमकमा ९३ वटा लियो क्लबहरु एकैसाथ

दमक, ३१ लायन्स क्लब इन्टरनेशल अन्र्तगत रहेको लियो डिष्ट्रिक काउन्सिल ३२५ ए वान को १० औं पदस्थापन तथा डिष्ट्रिक काउन्सिल मिटिङ दमकमा गर्ने तयारी तिब्र रुपमा अगाडी बढीरहको छ । यस कार्यक्रम सञ्चालनको जिम्मा लिएका...

म आफ्नो कर्ममा विश्वास राख्छु

राजनैतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? सामाजिक कार्यमा सरिक हुने मेरो सानै देखिको रुची थियो । समाजमा अन्यायमा परेकाहरुलाई न्याय दिलाउँने, गरिब दुखी दिर्घ रोगीहरुलाई सहयोग गर्ने लगायतका कार्य गर्ने इच्छालाई पुरा गर्नको लागि मलाई...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।