
अझै जुटेन सहमति पौडेल पक्ष सभापतिको उम्मेदवार घोषणा गर्ने तयारीमा
काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुनै लाग्दा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म दुईजनाले सभापति र एकजनाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेस महाधिवेशन शुक्रबार (१८ भदौ) बाट सुरु हुँदैछ...