मङ्गलबार, १८ बैशाख, २०८१ 
मनोरन्जन

पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

धरान । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । नतिजा घोषणा भएको दुई महिनापछि आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रम बिच पुरस्कार वितरणा गरेकाे हाे । करिब तीन महिना चलेको प्रतियोगिताको...

राजेश पायल राई र सुनिता थेगिमको ‘कार्तिके शाल्पा’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका सुनिता थेगिमको आवाजमा सजिएको रोमान्सले भरिपुर्ण पुर्वेली लोक गीत ‘कार्तिके शाल्पा’ लिप्सिङ भिडियो सार्वजनिक मगरिएको छ । गीतकार नवराज कोयु राईको शव्दभावहरुमा संगीतकार अनिल कोयु राईको...

चुलाचुली मिडियाकाे कार्यक्रम “समय र सिर्जना”

चुलाचुली ।  इलाम र चुलाचुली मिडिया प्रा.लि.को अफिसियल युटुव च्यानलबाट प्रत्येक हप्ता विहिबार विहान ७ बजे प्रशारण हुँदै आएको कार्यक्रम “समय र सिर्जना” भोली विहिवारबाट ११ औं श्रृंखलामा प्रवेश गर्दैछ । आगामी ११ औं श्रृंखला...

परदेशीको पिडा बोकेको गीत ‘मैले माया लाएको’ भिडियाे सार्वजनिक (भिडियो सहित)

तेह्रथुम । पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा तयार भएको ‘मैले माया लाएको’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ । टंक लिम्बुको स्वर , भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो युट्युव...

ब्रबिम र सीताको “ज्यानै हाजिर भो” गीतको भिडियो सार्वजनिक (भिडियो सहित )

झापा । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।