बिहिबार, २४ असोज, २०८१ 
अर्थ

३० करोड बोकेर दुबई उड्न लागेकी युवती विमानस्थलमा पक्राउ

एजेन्सी। ५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन् । ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ)...

पत्रकार मञ्चकाे अक्षयकोषमा १८ हजार १ सय ८६ रुपैयाँ जम्मा

दमक /पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको छ । मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु ३ हजार ,सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार १ सय ११...

अब नेपालमै अलैँची प्रशोधन गरिने

काठमाडौं ।  नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको...

७ बैंकले सार्वजनिक गरे निक्षेप र कर्जाको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । ७ वटा वाणिज्य बैंकहरुले बुधबार पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप...

विर्तामाेडले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक, १ अर्ब १५ करोड बढी बजेट विनियाेजन

विर्तामाेड । झापाकाे विर्तामाेड नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षता साथै प्रदेश १ सदस्य एकराज कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यकममा ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।