शुक्रबार, २८ बैशाख, २०८१ 
स्थानीय समाचार

जसपाबाट निष्कासित ठाकुर–महतो समूहमा विभाजनको संकेत

दमक, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट निष्कासनमा परेपछि आधिकारिकता गुमाएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहभित्रै विभाजनको संकेत देखिन थालेको छ । निष्कासित ठाकुर–महतो समूहले जसपाकै ब्यान, झण्डा, चुनाव चिन्ह र छाप...

ब्राउन सुगर सहित ३ जना पक्राउ

गौरिगंज २४ श्रावण । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला...

मिलन मार्गको निमार्ण कार्य सकियो

दमक,असार १३। दमक ८ स्थित गणतन्त्र चोक दक्षिणको मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे निमार्ण कार्य सकिएको छ । वाड नं ८को मिलन मार्ग देखि दक्षिण कास्मिक पार्टी प्यासेस सम्म ,पश्चिममा विकास मार्ग...

टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको मृत्यु

बैशाख २३ उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १०...

लागुऔषध सहित २ जना पक्राउ

बैशाख २४, मोरङ । मोरङको बिराटनगर महानगरपालिका१६, बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।