सोमबार, १७ बैशाख, २०८१ 
स्थानीय समाचार

झापामा फेरी जारी निषेधाज्ञा १० दिनसम्म थप भएको छ

बिर्तामोड । झापामा जारी निषेधाज्ञा फेरी १० दिनसम्म थप भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसिएमसीको बैठकले भदौ २० गते देखी राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले...

सोच्दै नसोचेको भयो ! प्रहरीलाई भ्यानभित्रै लात्ताले हाने, त्यसपछी के गरे ?

भदौ ९ नेपालमा थुनुवालाई कुनै ठाउँमा स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्वजनिक हुनु सामान्यजस्तै भइसकेको छ। प्रहरीकै पञ्जाबाट थुनुवाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरीलाई नै सास्ती हुन्छ। यसैबीच प्रहरीलाई लात्ताले हानेर जिल्ला...

प्रतिबन्धित औषधी सहित १ जना र लागूऔषध सहित एक जना पक्राउ

मोरङ, भदौ-९ गते मोरङ विराटनगर महानगरपालिका १२ बखरी स्थितबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । हिजो बेलुका ४...

दुई नेपाली महिला दोहोरो नागरिकता लिएको आरोपमा भारतमा पक्राउ

झापाको काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । दोहोरो नागरिकता लिएको आरोपमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४१ बटालियनले उनीहरूलाई सीमावर्ती पानी ट्याङ्की नाकाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले...

पत्रकार रञ्जित प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड, भदौ ८ नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।