
फाल्गुनन्द साकोसले खोल्यो उर्लाबारी सदस्य सम्पर्क कार्यालय
दमकमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य सम्पर्क कार्यालय विस्तार गरेको छ । आज मोरङको उर्लाबारी नगरपालिका बरगाछीमा एक औपचारिक कार्यक्रम गरी सदस्य सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।...