शनिबार, ०८ बैशाख, २०८१ 
सहकारी

फाल्गुनन्द साकोसको उत्प्रेरणात्मक तालिम सम्पन्न

दमक झापामा रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले एकदिने उत्प्रेरणात्मक तालिम आज समापन गरेको छ । आज शिवसताक्षी झिलझिलेमा रहेको किरात राई यायोख्खाको सभाहलमा भएको सो तालिम फाल्गुनन्द साकोसका शिक्षा तथा तालिम उपसमिति संयोजक...

फाल्गुनन्द साकोसको नयाँ सेवाकेन्द्र झिलझिलेमा

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि.दमकले आज शिवसताक्षी ८, झिलझिले बजारमा अर्को सेवा केन्द्र स्थापना गरेको छ । झिलझिले सेवा केन्द्रका संयोजक एवं सचालक समिति उपाध्यक्ष महेन्द्र चाम्लिङको सभापतित्व, शिवसताक्षी ८ का वडाध्यक्ष केहेरसिङ...

फाल्गुनन्द साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि. दमकले माइपूर्व क्षेत्रमा रहेका सेयर सदस्यहरुका लागि सदस्य शिक्षा, सुचना तथा अन्तक्रियात्मक कार्यक्रम संचालन गरेको छ । पुस १३ गते सोमबार विर्तामोडमा रहेको थकाली किचनको सभाहलमा आयोजित सो...

दमकको कञ्चनजंघाले ल्यायो सेवामुखी कार्यक्रम

दमक/ झापा दमक-८ मा मुख्य कार्यालय रहेकोे कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले यस अघि शुरु गरेको २० औं बार्षिक साधारण सभामा सेवामुखी कार्यक्रम  ल्याएकाे छ । साधारण सभामा सदस्यहरुको गणपुरक संख्याको उपस्थिती पूरा भएपछि औपचारिक कार्यक्रम...

राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा शुभारम्भ

दमक। दमक–८ स्थित दुइ दशक यात्रा पार गरिसकेकाे राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा आजबाट शुभारम्भ भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।