शुक्रबार, ०४ जेठ, २०८१ 
समाज

लागुऔषध सहित २ जना पक्राउ

बैशाख २४, मोरङ । मोरङको बिराटनगर महानगरपालिका१६, बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई...

दाजुको कुटपीटबाट भाईको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट...

बैतडी जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। मंगलबार दिउँसो रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र घाइते जिप चालकको उपचारको...

धर्मको महलमा किरात लेख्नुपर्छ – चेम्जोङ

देबेन्द्र चेम्जोङ, किरात याक्थुङ चुम्लुङ् दमक नगर समितिमा अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । आगामी ०७८ बैशाख १० गतेको अधिवेशन मार्फत पदिय जिम्मेवारी हस्तातरण गर्ने तयारीमा रहेका छन् । २०५४ सालदेखि किरात याक्थुङ चुम्लुङमा आबद्ध...

क्यान्सर रोगी पूर्णकुमारले सहयोगका लागि याचना गरे

सिनाम १ ताप्लेजुङ निवासी ५२ वर्षिय पूर्ण कुमार थेवेलाई घाँटीको क्यान्सर भएको छ । १९ महिना अघि हात्तीवन क्यान्सर अस्पताल काठमाण्डौंले उनलाई क्यान्सर भएको रिर्पोट दिएको थियो । त्यसपश्चात उनको घाँटीको अप्रेसन गरियो । उपचार...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।