मङ्गलबार, ०४ बैशाख, २०८१ 
समाज

किरात संग्रहालय तथा क्लवको ब्याडमिन्टनका लागि वजेट माग

कमल,१ चैत । झापाको कमल गाउँपालिका –४ मा रहेको नवज्योति सयपत्री क्लबको एक टोलीले विभिन्न योजनाको वजेट माग राख्दै १ नम्वर प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । क्लवको पदाधिकारी, सदस्य तथा सरोकारवाला पक्षको समेत सहभागिता...

आर्थिक अभाबका कारण संचारकर्मी एलबीको निधन

पत्रकार एलबी विश्वकर्माको आर्थिक अभावका कारण मृत्यु भएको पाइएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि विश्वकर्मालाई सिभिल हस्पिटल भर्ना गरिएको थियो । उक्त हस्पिटलमा उनी एक महिनादेखि उपचार गराउँदै आएका थिए । शुक्रबार श्वासप्रस्वासमा समस्या...

फक्ताङलुङ आरोहणमा पर्यटकलाई रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन किरात धार्मिक सर्वोच्च संस्थाद्धारा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि दुवै...

फाल्गुनन्द साकोसको सपथ ग्रहण र बधाई शुभकामना कार्यक्रम

दमक/दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण तथा बधाई शुभकामना कार्यक्रम आज ( बुधबार) सम्पन्न भएको छ । दमकमा मुख्य कार्यालय रही झिलझिले, विर्तामोड लगायतका ठाउँमा सेवा...

पैसाकै कारण ललितपुरबाट पक्राउ परे ३२ वर्षीय हिरालाल

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।