![](http://www.samadarshisanchar.com/wp-content/uploads/2020/12/1df-1024x683.jpg)
दमक अपाङ्ग सहयोग समितिको वार्षिक साधारणसभा सम्पन्न
दमक अपाङ्ग सहयोग समितिको आज वार्षिक साधारण सभा सम्पन्न भएको छ । दमक ४, ताराबारीमा रहेको प्रदेश स्तरीय एकिकृत अपाङ्गता पुनः स्थापना केन्द्रको प्राङ्गणमा दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराईको अध्यक्षता र प्रदेश...