बुधबार, ०२ जेठ, २०८१ 
स्थानीय समाचार

सञ्चारकर्मी पन्तद्धारा रु १ लाख सहयोग

दमक । झापाको दमक घर भई हाल अमेरिका बस्दैआएका सञ्चारकर्मी सुदिप पन्तले दमकको एक संस्थालाई रु १ लाख सहयोग गरेका छन् । परोपकारी काममा सक्रिय रहदैआएको दमकको असहाय मानव सेवा समाजलाई उनले रु १ लाख उपलव्ध...

फेदापमा लिम्बुवान मञ्चले संगठन शसक्त बनाउने

तेह्रथुम। संघीय लिम्बुवान मञ्च, नेपाल फेदाप गाउँपालिका समितिले सबै वार्डहरुमा संगठनलाई शसक्त बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा संगठनलाई पहिलो दलको रुपमा स्थापित गर्ने जनाएको छ । आज गाउँपालिकाको पोक्लाबाङ् स्थित पार्टी कार्यालयमा बसेको...

जसपा कमल ४ को समायोजन सम्पन्न

कमल/ झापाको कमल गाँउपालिकामा जनता समाजपादी पार्टी कमल गाँउ कमिटी अन्तरगत ४ नम्बर वडाको समायोजन कमल गाँउपालिका ४ स्थित किरात भवनमा आयोजित वडा भेलाले सम्पन्न गरेको हो । जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन बाला...

हिमालय माध्यमिक बिद्यालयका शिक्षकको करेन्ट लागेर मृत्यु

दमक। २ स्थित हिमालय माध्यमिक बिद्यालयका एक शिक्षको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । झापाको शिबसताक्षी ८ निवासी ३५ बर्षिय शिक्षक महेन्द्र शेर्माको आज दिउँसो साढे ३ बजे स्थानिय होलिमा करेन्ट लगाइ माछा...

धनगढीमा सञ्चार गृहभित्रै पत्रकार कुटिएको प्रति महासंघको आपत्ति

धनगढी। स्थानीय युवाको एक समूहले शुक्रबार धनगढीस्थित दिनेश एफएमको कार्यालयभित्र प्रवेश गरेर पत्रकारहरूमाथि कुटपिट गरेको प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । धनगढी–५ का १५ र २० जनाको समूहले एक्कासि सञ्चार गृहभित्र प्रवेश गरेर अन्धाधुन्ध...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।