शनिबार, १५ बैशाख, २०८१ 
Uncategorized

एक महिनाभित्र ‘अँध्यारोमुक्त’ बन्दै झापा

झापा/ झापालाई अध्यारोमुक्त जिल्ला बनाइने भएको छ । झापाको पाँच वटा पालिकालाई अँध्यारोमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ । केन्द्रले भद्रपुर नगरपालिकासहित कचनकबल र हल्दिबारी गाउँपालिकालाई अँध्यारोमुक्त...

पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : चेम्जोङ

इटहरी, २७ मंसिर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाएका छन् । शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस...

समदर्शी टिभीको पहलमा दम रोगीलाई १० हजार सहयोग प्रदान

इलाम: दम रोगी राईले आर्थिक सहयोगको याचना गरे इलामको चुलाचुली गाउँपालीका ३, सुकुना टोल विकास संस्था निबासी हस्तबहादुर राईले आर्थिक सहयोगको अपिल गरेका छन् । चोयाको भकारी, चित्रा, ढोको बुनेर परिवारको दैनिक गुजारा गर्दै आएका...

देशराज नेम्बाङको निर्देशनमा लघु चलचित्र ‘मदिरा’ सार्वजनिक(भिडियो सहित)

  दमक । सञ्चार क्षेत्रमा लामो समय देखि लागि परेका सञ्चारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघु चलचित्र ‘मदिरा’ युट्यूवबाट सार्वजनिक गरिको छ । दमकबाट प्रकाशित समदर्शी मासिक पत्रीकाको निर्माणमा बनेको लघु चलचित्र ‘मदिरा’...

याङ्वरकमा लिम्बुवानको प्रशिक्षण कार्यक्रम

पाँचथर/ पाँचथरको याङ्वरक गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल याङवरक गाउँपालिका समितिकाे एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रशिक्षण पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा लिम्बुवानका युवा नेता मधुराज केरुङ्ले सहजीकरण गरेका...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।