![](http://www.samadarshisanchar.com/wp-content/uploads/2022/04/mukanda-1024x485.jpg)
व्यवसायिक सफलताको सुत्र इमान्दारीता हो मुकुन्द कँडेल
हँसिलो मुहार, मिलनसार व्यक्तित्व व्यवसायी ‘मुकुन्द कँडेल’ को अलग्गै छुट्टिने परिचय हो । गोरखा गहना भण्डार प्रालिका संचालक कँडेलले लगभग एक दशक पुग्न लाग्यो नेपालमा सुन व्यवसाय सुरु गरेको । त्यसअघिको ११ वर्ष उनले सिङ्गापुरमा...