शुक्रबार, २८ बैशाख, २०८१ 
हाइलाइट्स

डा. केसीलाई भेटेपछि सरकारलाई पूर्वराष्ट्रपतिको आग्रह : अमूल्य सम्पत्ति बचाउनुस्

१९ औं दिनसम्म केसीको अनशनप्रति सरकारको बेवास्ता काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे । भेटमा डा. यादवले केसीलाई महात्मा...

महिला सांसदबीच बहस : बलात्कारीलाई मृत्युदण्ड कि लिंगछेदन ?

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३२ जना महिला सांसद १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई कडा सजायको पक्षमा उभिएका छन् । यसका लागि सार्वजनिकरुपमा दबाब सिर्जना गर्न उनीहरुले ‘टाक्सफोर्स’ नै गठन...

नेपालमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण

झापा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा अाजसम्ममा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका  अनुसार...

७८ दलले बुझाएनन् खर्च विवरण

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको भेटिएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा...

सांस्कृतिक पुनर्जागरण अभियानमा लिम्बुहरु जुर्मुराउँदै

दमक। नेपालमा भाषिक, सांस्कृतिक, सामाजिक रुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ । सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।