शुक्रबार, २१ बैशाख, २०८१ 
हाइलाइट्स

वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

बिर्तामोड, चैत ५ । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ । विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय...

सुर्यको पहिलो किरणसँगै. सार्वजनिक

समदर्शी सञ्चार प्रालिले ‘सुर्यको पहिलो किरणसँगै’ सार्वजनिक गरेको छ । मञ्जील बस्नेतको शब्द संगीत तथा अजय लिम्बू स्वरमा रहेको गीत ‘‘सुर्यको पहिलो किरण सँगै...’’ को म्यूजिक भिडियो सार्वजनिक गरेको हो । देशराज नेम्बाङको निर्देशन, सुरज...

आदिवासी जनजाति साहित्यकार महासंघको राष्ट्रिय भेला

दमक, ४ चैत्र । आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको पहिलो राष्ट्रिय भेला चैत ७ र ८ गते ललितपुर महालक्ष्मीस्थानमा रहेको यलाखिममा सम्पन्न हुने भएको छ । महासंघका संयोजक राजन मुकारुङबाट प्राप्त जानकारी अनुसार भेलाले महासंघको...

पूर्वकी करिश्मा, अभिनयमा जम्दै

कलाकार करिश्मा क्षेत्री, अर्थात ठूला ठूला चहकिला गाजलु आँखाहरु, मिलेको नाक अनि ओठमा सजिएका मोहनीलो मुस्कान अनि हलक्कै बढेको सबैलाई लोभ्याउँने ज्यान । करिश्मालाई नाटकले असाध्यै लोभ्यायो । २०७६ मा कृष्ण ढकालको ‘‘लेकैमा फुल्ने’’ बोलको...

दमक फुड फेस्टिबल सम्पन्न

झण्डै एक बर्ष लामो कोरोना संक्रमण र त्यसका कारण सरकारले जारी गरेको लकडाउनका पछि पहिलो पटक होटल ब्यवसायी सघं दमकले एक साता लामो दमक फुड फेस्टिबल २९ गते सम्पन्न गरेको हो । २९ गते अन्तिम...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।