सोमबार, १० बैशाख, २०८१ 
स्वास्थ्य

दमकमा १५ जनामा काेराेना संक्रमण पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षणकाे रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएपछि पुष्टि भएकाे हाे । आज संक्रमण...

दमकमा १ काे मृत्यु, २ हजार बढीको पीसिआर, कुल ६६ जनामा संक्रमण, १९ जनाले जिते कोरोना

दमक । झापाको दमक १ का ५८ बर्सिय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । लिम्बू थरका ती पुरुषमा अन्य रोगको लक्षण देखिएपनि कोरोना संक्रमण पुष्टी भएको हो । दमक १ का वडाध्य्क्ष...

कोरोना अपडेट:नेपालमा कोरोना संक्रमित ३१ हजार ९३५, जिल्लागत तथ्यांकसहित

यस अवधिमा काठमाण्डौमा ६ सय ५६ पुरुष र ३ सय ५६ महिला गरी एक हजार १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाण्डौमा मात्रै कोरोना सङ्क्रमितको संख्या २ हजार...

विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजारभन्दा बढी

  काठमाडौं,४ भदौ ।   विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजार ६०२ पुगेको छ।यस्तै २ करोड २५ लाख  ८५ हजार २२७ जना संक्रमित भएका छन भने ७ लाख ९१...

सुदर्शन सहकारी मापदण्ड विपरित

मोरङ, मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७५/०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ । सस्थाले ९ औं वार्षिक साधारण...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।