शनिबार, १५ बैशाख, २०८१ 
स्वास्थ्य

दमकमा समुदायमा कोरोना फैलदै, कन्ट्याक ट्रेसिङ्बाट १५ जनामा काेराेना पोजेटिभ देखियो

दमक/ झापाको दमकमा शनिवार कोरोना संक्रमण पुष्टि भएको सबैजसो कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको पाईएको छ । औषधि ब्यवसायी, बिधुत कर्मचारी तथा वित्तीय संस्था लगायत अन्य पोजेटिभ ब्याक्तिहरुबाट अर्कामा सरेको देखिएको बताईएको छ । यसले समुदायमा...

विश्वमा कोरोना संक्रमणबाट हालसम्म ८ लाख ४६ हजार बढीको मृत्यु

काठमाण्डाै । विश्वमा कोरोना भाइरसबाट आठ लाख ४६ हजार छ सयभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै विश्वमा दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना...

दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९७ पुग्यो

दमक/ झापाको दमक नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी, सरकारी कर्मचारी तथा लघुबत्त कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको २ सय स्वाव परीक्षणको नमुनामा थप १६ जनामा कोरोना पोजेटिभ आएको दमक...

पेटको दुखाइका लागि उपयोगी हुन सक्छ यी तीन आसन

काठमाडौं । हिजोआजको व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुँदा नै धेरैमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ । ग्यास्ट्रिकबाहेक एसीडीटी, अपच, कब्जियत आदि पनि अहिले सामान्य...

कोरोरा भाइरस (कोभिड–१९)को संक्रमणमा ७१ पत्रकार संक्रमित

दमक। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा परि नेपालमा ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले आज महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिएको...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।