बिहिबार, १३ बैशाख, २०८१ 
मनोरन्जन

मुस्कुराई रहने गायिका ‘खुशी’

गायिका खुशी थुलुङ राई, आफ्नो जन्म गाउँ सन्दकपुर इलाम छोडेर साँगीतिक धरातलमा भविष्य रोप्न राजधानी छिरेको ७ वर्ष भयो । सन्दकपुरको काखमा नाचेर विताएको बाल्यकालको सम्झना खुब आउँछ उनलाई । सानो छँदाको रुची नृत्यमा थियो...

वैदेशिक रोजगारमा निखारिएका एक सर्जक

मोरङ जिल्लाको उर्लाबारीमा रहेर साहित्य सिर्जना गरिरहेका छन् दिलिप राई सगर । पछिल्लो समय गीतलेखनमा बढि लगाव दिइरहेको सागरले मलेसियामा रोजगारको लागि पुग्दा बढि साहित्यलाई मलजल गर्न गराउन पाए । मलेसियामा रहँदा केस्रा नामक साहित्यिक...

निरन्ताको पालम ‘लाम्देम्बा मिम्जी’

गायिका निरन्ता नेम्बाङले लकडाउन बाबजुट ‘लाम्देम्बा मिम्जी’ पालम सार्वजनिक गरेकी छिन् । पछिल्लो समयमा लिम्बु समुदायको संस्कृतीमा आधारित पालम, हाक्फारे साम्लो गाएर लोकप्रियता हासिल गर्दै गरेकी नेम्बाङले आफ्नै शब्द र लय संकलनमा पालम सार्वजनिक गरेकी...

सुर्यको पहिलो किरणसँगै. सार्वजनिक

समदर्शी सञ्चार प्रालिले ‘सुर्यको पहिलो किरणसँगै’ सार्वजनिक गरेको छ । मञ्जील बस्नेतको शब्द संगीत तथा अजय लिम्बू स्वरमा रहेको गीत ‘‘सुर्यको पहिलो किरण सँगै...’’ को म्यूजिक भिडियो सार्वजनिक गरेको हो । देशराज नेम्बाङको निर्देशन, सुरज...

याक्थुङ हाक्पारे साम्लो सजुमले पुरस्कार वितरण गर्यो

प्रथम विश्वव्यापी अनलाइन साम्लो २०७७ को आज पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रम सम्पन भएको छ । याक्थुङ हाक्पारे साम्लो सजुमले आयोजना गरेको विश्वव्यापी अनलाईन साम्लो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण एवं सम्मान गरिएको सो कार्यक्रम सजुमका...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।