सोमबार, १० माघ, २०७८ 

समाजवादी नयाँ शक्ति युवा, महिला समायोजन

धनकुटा/ तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि उसको भातृ संगठन युवा र महिला संगठन पनि समायोजन हुने क्रम जारी छ।

दुबै पार्टीको युवा र महिलाको धनकुटा जिल्लाको समायोजन कार्तिक २ गते सम्पन्न भएको छ।समायोजनमा समाजवादी युवामा नरेन तुम्बाको अध्यक्षतामा रहेका छन।कौशल राई, महेश कार्की, सुनिल थापा, पर्वत राई, धनेन्द्र पराजुली, सन्तबहादुर पराजुली, रुद्रबहादुर दर्जी, निरोज खाती, टंकप्रसाद चापगाई, बबिन चेम्जोङ, राम लिम्बू, योगेन रिसाल, डिल्लिसिङ लिम्बू, रोसन खजुम, प्रतीत बुढाथोकी, उमेस राई, ज्योतिप्रकास राई, रोहन राई, छत्र राई, प्रविन राई, योगेश कुवर, उमेश बराईली, योगेन्द्र आठपहरिया, बिनेश घिमिरे, गुणराज राई, डोलिका लिम्बू रहेका छ्न।

त्यसैगरी समाजवादी महिला संघमा शर्मिला राईको अध्यक्षतामा समायोजन भएको छ।उपाध्यक्षमा सपना राई सचिब बिष्णु लिम्बु र कोषाध्यक्ष आशा बिक,सह कोषाध्यक्ष अनिता आठपहरिया सदस्यहरुमा सिर्जना निरौला,संगीता राई,अरुणा राई,सिर्जना राई,शान्ति राई,रुबिन लिम्बू,टीकारानी लिम्बु,पुनम लिम्बू,रुषा लिम्बू,मिना लिम्बू,अम्बिका थापा,मुना मगर,शान्ता मगर,जयन्ती बिक,एनिसा राई,निर्मला घिमिरे,संगीता तामाङ,तुलसा लिम्बुखिम,रिता राई,मिना याक्खा,मंसिरमाया आठपहरिया रहेका छन।

शनिबार भएको समायोजन कार्यक्रम समाजबादी युवा संघ प्रदेस १ का सचिव- निशान किराँतीको अध्यक्षतामा भएको हो। केन्द्रिय सदस्य जेन्टल लाओतीको प्रमुख आतिथ्यमा भएको समायोजन कार्यक्रममा अथितिहरु जिल्ला अध्यक्ष- बल ब. राई, प्रदेस सदस्य- सरकुमारी आठपहरिया,जील्ला उपाध्यक्ष – पार्बती राई, बिकास घिमिरे,
जिल्ला सहसचिव इन्द्र रसाइली लगायतको सहभागी रहेका थिए । सो अवसरमा समाजवादी पार्टी प्रवेश गर्ने दुई दर्जन कार्यकर्तालाई पनि स्वागत गरेका थिए।दुई दर्जन बढी पार्टि प्रबेस गरेकालाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

धुन क्रिएशनले कभर भिडियो प्रतियोगीता गर्दै

दमक झापाबाट संचालित ‘धुन क्रिएशन’ च्यानलले कभर भिडियो प्रतियोगीता गर्ने भएको छ । धुन क्रिएशन मार्फत हालै सार्वजनिक गरिएको गीत ‘तिमी नाँच फिरिरि’ को कभर भिडियो प्रतियोगीता राखिएको हो । सो गीतमा गीतकार एवं संगीतकार...

द भोइस किड्सकी फाईनलिष्ट नुमा राजेश पायल राईसँग गीत गाउँदै

‘द भोइस किड्स’की फाइनलिष्ड नुमा राई अब आउने मंशीर ६ गते २०७९ मा १५ वर्षकी हुन्छिन् । मंशीरमा जन्मिएकी उनको मुस्कान असाध्यै लक्षिनको छ । आमा प्रनिता र बुवा कुमारको भरपूर सहयोग र उनको अद्भुत...

आर्थिक अभाबका कारण संचारकर्मी एलबीको निधन

पत्रकार एलबी विश्वकर्माको आर्थिक अभावका कारण मृत्यु भएको पाइएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि विश्वकर्मालाई सिभिल हस्पिटल भर्ना गरिएको थियो । उक्त हस्पिटलमा उनी एक महिनादेखि उपचार गराउँदै आएका थिए । शुक्रबार श्वासप्रस्वासमा समस्या...

द भोईस अफ किड्समा ‘नुमा राई’ जिताउन अभियान समिति गठन

द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनीको सल्लाकार समिती सहित धनजित रुङ्माङ राईको...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।