संक्रमितकाे पारिवारीक स्राेतका अनुसार संक्रमितलाई हाल झापाकाे भद्रपुरमा अवस्थित आइसाेलेसनमा राखिएकाे र संक्रमितमा कुनै पनि लक्षण देखिएकाे छैन । संक्रमितकाे अवस्था भने सामान्य रहेकाे छ । विस्तृत विवरण विवरणा भने आउन बाँकि रहेकाे छ ।

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने
दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...