सोमबार, ०५ चैत, २०८० 

दमकमा ९३ वटा लियो क्लबहरु एकैसाथ

दमक, ३१ लायन्स क्लब इन्टरनेशल अन्र्तगत रहेको लियो डिष्ट्रिक काउन्सिल ३२५ ए वान को १० औं पदस्थापन तथा डिष्ट्रिक काउन्सिल मिटिङ दमकमा गर्ने तयारी तिब्र रुपमा अगाडी बढीरहको छ । यस कार्यक्रम सञ्चालनको जिम्मा लिएका लियो डिष्ट्रिक ३२५ ए वान का रिजन–३ का रिजन चियर पर्सनर लियो संजय जंग थापा तयारी भब्य रुपमा भइरहेको र असोज ९ गते शनिबारका दिन दमक कस्मिक पार्टी प्यालेसमा भब्य र सभ्य तरिकाले ऐतिहासिक रुपमा कार्यक्रमलाई सफल बनाउने लक्ष्य लिइएको बताउनु हुन्छ ।

कार्यक्रमको तयारी दमक तथा आसपासमा रहेका सम्पूर्ण लियो क्लबहरुको साथमा भईरहेको र दमकका सम्पूर्ण लायन्स क्लब, डिष्ट्रिक ३२५ ए वान का पदाधिकारीहरु सबैको साथ पाइरहेकोले कार्यक्रमलाई सफल बनाउने कुरामा ढुक्क रहेको बताउनु हुन्छ । इन्स्टलिङ अफिसरका रुपमा लायन्स क्लब डिष्ट्रिक ३२५ ए वान, नेपालका डिष्ट्रिक गर्भनर लायन रेवत बहादुर कार्की पि.एम.जे.एफ. हुनुहुन्छ भने प्रिसाडिङ अफिसरको रुपमा लियो डिष्ट्रिक ३२५ ए वानका जिल्ला अध्यक्ष लियो मुकेश पौडेल रहनु हुनेछन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।