शनिबार, ०१ बैशाख, २०८१ 

आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पु’गिन बिमला

आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पुगिन बिमला । श्रीमानलाइ छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्दा मुम्बईमा यसरी बे’चिन पुगिन बिमला आफैले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो ।

विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।उनीहरूबीच बेला-बेला वि’वाद पनि हुन थाल्यो ।आर्थिक सम’स्याका कारण परिवारमा त’ना’व भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वै’देशिक रोजगारीमा पठाइन् ।यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को ।

श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२/३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो । विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् ।

तर प्रेमले अ’न्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।‘बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,’ विमलाले भनिन्, ‘दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।’ उनले ती युवकप्रति आफू वि’श्वस्त भएकाले धो-का दिन नसक्ने बताइन् !

बरु उसैसँग बिहे गरेर बैतडी जान तयार छु घर जाँदिनँ उनले भनिन् । माइती नेपालले शनिबार गड्डाचौकीबाट उ’द्धार गरेको हो । केटाको उमेर १७ वर्षमात्रै छ! माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले भनिन्, ‘ऊ अहिले दिल्लीमा १० कक्षामा पढदै छ ! स्कुले केटालाई प्रयोग गरेर अन्य व्यक्तिले नै युवतीलाई लला`इफ`काई भारत पुर्‍याउने योजना हुन सक्ने उनले बताइन्। ।

उद्धार गरी ल्याएकी विमलाले म`रे पनि दिल्ली नै जाने भनिरहेकी थिइन् । उनले उता घरमा पनि श्रीमान्ले जथाभावी कु`टपि`ट गर्ने भएकाले छोडेर हिँडेको बताइन् ।श्रीमान् घर भए दिनहुँ कु’ट्छ, मलाई पहिलेजस्तो माया पनि गर्दैले भनिन्, माइतीमा पनि आमा सानैमा बितेकाले खासै म’त’ल’व हुँदैन !!उनले ३ वर्षकी छोरीलाई काकाकाकीको भरमा छाडेकी छन् । माइती नेपालले जिल्ला प्रहरीमा बुझाएका बैतडीका ती युवकलाई पनि आफन्तको जिम्मा लगाएको छ ।

‘मायाप्रेम नै पनि हुन सक्छ तर कहिल्यै नदेखेको व्यक्तिका भरमा भारत पठाउनु हुँदैन भनेर दुवैलाई अभिभावकको जिम्मा लगाएको हो। जिल्ला प्रहरीका एसपी विश्व निरञ्जन प्रधानले भने, ‘केटाको उमेर पनि परिपक्व छैन ।’ दुई वर्षअघि यस्तै एक अर्को घटनामा फेसबुकमै प्रेम हुँदा काठमाडौंकी एक युवती कहिल्यै नदेखेको केटासँग विवाह गर्न महेन्द्रनगर हुँदै वनबासा पुगेकी थिइन् ।

तर उनले आफूले फेसबुकमा मन पराएको केटा देखेपछि अघि बढ्ने वा पछि हट्ने भन्ने अलमलमा परिन् ।उनले फेसबुकमा मन पराएको युवक अ’पां’ग भएकाले पछुताउनुपरेको थियो । ‘पछि हामीले नै वनबासाबाट उद्धार गरी काठमाडौंबाट आफन्तलाई बोलाएर घर पठाएका थियौं,’ भट्टले भनिन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।