यिनै हुन् कार्की परिवारका ६ जनाको ह’त्या आरोपित, यस्तो रहेछ ह’त्या गर्नुको कारण
समदर्शी संचार, आइतबार, २७ भदौ, २०७८, दिउँसोको १२:११ बजे
काठमाडौं । संखुवासभामा भएको सामूहिक ह’त्याकाण्डको आ’रोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अ’पराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार ६ जनाको ह’त्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की ह’त्या भएका परिवारकाे आफ्नै ख’लक रहेका छन । प्रहरीले छिट्टै पत्रकार स’म्मेलन गरी घटनाबारे सबै जानकारी दिने तयारी गरिरहेको बु’झिएको छ ।घ’टना भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी टोली घ’टना स्थल पुगेको थियो ।
आ’रोपितले सि’आईबीका प्रहरी समक्ष आफूले ह’त्या गरेको स्वीकारेको प्रहरी क्षेतले बताएको छ । व्यक्तिगत रि’सिइबीका कारण ह’त्या भएको प्रहरीले जनाएको छ ।मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्रहरी कार्यालय चै’नपुर निकै टाढा रहेको छ।
विकट पनि । उ’म्लिङ खोलागाउँ पुग्न इलाका प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओ’र्लिएपछि थप ३ घण्टा पैदल हि’ड्नुपर्छ ।सोही कारण अनुसन्धानमा प्रहरीलाई समयमै घ’टनास्थल पुग्न स’मस्या भएको थियो ।गत सोमबार संखुवासभाको
मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धा’रि’लो ह’तियार प्रयोग गरी ह’त्या भएको थियो
शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...
दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।