समदर्शी संचार, आइतबार, १३ भदौ, २०७८, बिहानको ०९:०८ बजे
काठमाडौँ, १२ भदौ । पछिल्लो समय अमेरिका रहेका निर्देशक किशोर सुब्बा अन्य निर्देशकभन्दा किशोर सुब्बा अलि फरक ढङ्गले अगाडि बढेका छन् ।
अमेरिका पुगेर कविता सङ्ग्रह काश जिन्दगी ! बजारमा ल्याएका सुब्बाले जेपीजे इन्टरटेन्मेन्ट नामक युट्युव च्यान चलाइरहेका छन् ।
च्यानलमा घुयेत्रो नामक सिरियल नियमित प्रशारण भइरहेको छ । त्यसैगरी हेल्लो अमेरिका नामक कार्यक्रमको निर्माण तथा निर्देशन गरिरहेका छन् । उक्त कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूको जनजीवनलाई उतार्ने कार्य गरिरहेको छ ।
हालै आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले आयोजना गरेको नेपाल इण्डिजिनियस फिल्म फेस्टिभलमा निर्णायक बनेका सुब्बाले नयाँ चलचित्रको लागि केही स्क्रिप्टहरूको अध्ययन पनि गरिरहेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाह भएकोमा आश्चर्य प्रकट गर्दै समस्या...
शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...
दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।