शनिबार, ०८ बैशाख, २०८१ 
पर्यटन

समयमा पुल निर्माण नभएपछि स्थानीयले बाँसको पुल उद्घाटन गरे (भिडियो सहित)

मंगलवार विहान उनीहरुले पक्की पुलले सर्व साधरणलाई सहजता नभएको भन्दै वाँसको पुल निर्माण गरेर उद्घाटन गरेका हुन् । ठेकेदारले काम सम्पन्न नगरेपछि विरोध स्वरुप यो कार्य गरिएको स्थानियवासी वताउछन् । नगरपालिकामा यो पुल वनाउन स्थानिय...

वडा अध्यक्ष तामाङको सक्रियतामा मुसहर वस्तीमा कपडा वितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष जयबहादुर तामाङले मुसहर बस्तीमा सोमवार कपडा विरण गरेका छन् । ६ नं. वडामा मुसहर समुदायको उल्लेख्य वसोवास रहेको छ । पुषको कठ्याङग्रिदो चिसोमा परालको...

पौष १६ मा काङ्ग्रेस नेता डा. शेखर कोइराला कानेपोखरी आउने

पथरी, नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिले पुस १६ गते ४३ औं राष्ट्रिय मेलमिलाप दिवस मेलमिलाप कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । सोमबार कानेपोखरी बजारमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाका सभापति योगेन्द्र दाहालले कार्यक्रमका...

उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

उर्लाबारी, चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारी ४ का ५४ वर्षीय सोमबहादुर रोक्काको मृत्यु भएको छ । रोक्का आफ्ना भतिजसँग भनाभन भएपछि ३ वर्ष यता एक्लै बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास...

१३७ स्थानीय तहलाई सडक संजालमा जोड्छौँ : मन्त्री आङ्वो

पथरी, प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश १ का सबै ५६० निर्वाचन क्षेत्रमा कम्तीमा एक/एक वटा १० किमी सम्मको पक्की सडक निर्माण गर्ने कार्यक्रम चलिरहेको बताउनु भएको छ ।...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।